सानी
कथा - केशरमणि कटुवाल झमक्क साझ पर्दा नपर्दै सानी खाना खाएर आफ्नो कोठमा जान्छे । दिनभरीको घास दाउरा गर्दाको थकाईले कतिबेला ओच्छ्यानमा पल्टिउ जस्तो भएको छ । दुईवटा सिरानी खप्टिएर झ्यालबाट बाहिर नियाल्दै सुस्ताउन खोजिरहेकी सानीलाई मदनको यादले खुवै सताउछ । दिनभरीका सबै...