Posts

Showing posts from September, 2013

बर्डफ्लुको महामारीका पछाडि भयानक डिजाइन

                                                                                                                              केशरमणि कटुवाल           हेर्दा लामो समयदेखीको निरन्तर देखिने प्रक्रिया मात्रै जस्तो लाग्छ उपत्यकामा बर्डफ्लु । २०६५ सालमा पूर्वी नेपालको झापाबाट भित्रिएको बर्डफ्लुको संक्रमण गत साउन २ गतेबाट उपत्यकामा तिव्र रुपमा देखिएको छ । यसको नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासले अझै सार्थंकता पाउन सकिरहेको छैन । पछिल्लो समयमा काभ्रे, भत्तपुर, ललितपुर र काठमाडौमा महामारीको रुपमा देखिएको बर्डफ्लुका कारण १३ लाख भन्दा बढि कुखुरा नष्ट गरि सकिएको छ । बर्डफ्लु नियन्त्रणको प्रयास जारी रहेको भएपनि काठमाडौंको कीर्तिपुर र मुलपानी त...