Posts

Showing posts from 2020

१५ वर्षअघि नै कोरोना भाइरस आउने भविष्यवाणी

Image
यतिबेला विश्व कोरोना भाइरसको चपेटामा परेको छ । सबैभन्दा बढी कोरोना भाइरसबाट इटलीमा मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी संक्रमित बनेका छन् । तर यतिबेला कोरोना भाइरसबारे पूर्व जानकारी थियो भन्ने कुराले विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा पाएका छन् ।  रुसको पुरानो पत्रिका प्राब्धाको अनलाइन संस्करणले कोरोना भाइरसबारे सन् २००५ मा नै अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोरोनाबारे रिपोर्ट तयार पारेको उल्लेख गरेको छ । सीआईएको रिपोर्ट ‘व्हाट द वल्र्ड विल बी २०२०’ यतिबेला चर्चामा आएको हो । जसमा कोभिड–२० को महामारीको विकासको वर्तमान परिदृश्य उल्लेख गरिएको छ ।  यो रिपोर्ट सेप्टेम्बर २००५ मा लेखिएको हो भने फ्रेन्चमेन अलेक्जेन्डर एड्लरले आफ्नो पुस्तक ‘द सीआइए रिपोर्ट अन व्हाट विल बी २०२०’ मा उल्लेख गरेका थिए । पुस्तक पश्चिमी देशमा २००५–२००९ मा प्रकाशनमा आएको थियो ।  ‘विभागले सधैंझै संसारको भविष्यबारे १५ देखि २० वर्ष अघि नै भविष्यवाणी गर्ने कोशिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रुपमा वास्तविक बनेको छ,’ एक वैश्विक महामारीको सम्...

कोरोना कालमा ३ हजार डाक्टरले गुमाए ज्यान

Image
विश्व यतिबेला कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा प्रभाव पारेको छ । संसारमा कोरोना भाइरसबाट १ करोड ३६ लाख ९१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघिसकेको छ ।  पछिल्लो २४ घन्टामा मात्रै संसारमा २ लाख ३४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै संक्रमितको संख्या ९ लाख ७० हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ५ लाख ८६ हजार ८२१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कोरोना भाइरसको कहर ‘वारियर्स’ मा पनि परेको छ । कोरोना भाइरस विश्वमा यस्तो युद्धका रुपमा आयो, जुन स्वास्थ्यकर्मीको नेतृत्वमा लड्नुप¥यो । तर कोरोना भाइरसको सिकार ठूलो संख्यामा तीनै स्वास्थ्यकर्मी बनेका छन् । एम्नेस्टी इन्टरनेशनलको रिपोर्टअनुसार संसारमा कोरोना भाइरसको संक्रमणबाट ३ हजारभन्दा बढी चिकित्सकको मृत्यु भएको छ ।  कोरोनाबाट चिकित्सकको मृत्यु हुनुकापछि असुरक्षित वातावरणमा काम गर्नु, लामो समयसम्म निरन्तर काम गर्नु, कम तलव र केही देशमा त स्वास्थ्यकर्मीमाथि...

कम्प्युटर भनेको के हो ?

Image
१. कम्प्युटर भनेको के हो ? कम्प्युटर एउटा  Electronic  यन्त्र हो। जसले इनपुट लिन्छ र उच्चबेगमा प्रयोगकर्ताले दिएको निर्देशन अनुसार प्राप्त डाटालाई प्रशोधन गरि कार्य सम्पादन गरेर अर्थपुर्ण नतिजा प्रस्तुत गर्ने र डाटा भण्डार गर्ने काम गर्छ। जुन हाम्रो लागि उपयोगि हुन्छ जसलाई कम्प्युटर भनिन्छ। “A Computer is an electronic device which can perform mathematical calculation and logical operation at very high speed” COMPUTER FULLFORM C:- Commonly ( साधारण ) O:- Operating( सञ्चालन ) M:- Machine ( यन्त्र ) P:- Purpose ( उद्देश्य ) U:- Use full ( उपयोगी ) T:- Technology ( प्रविधि ) E:- Education ( शिक्षा ) R:- Research ( खोज तल स ) कम्प्युटरको परिभाषा कम्प्युटर क एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपुर्ण चरिकाले कार्य सम्पादन गर्न अधिकोश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा छाप्न सक्दछ। साच्चै भन्ने हो भने कम्प्युटर विधुतीयशक्तिबाट संच्चालित मानव निर्मित ए...